बजेट भाषणः सांसदलाई ६ करोड बजेट « Khabarhub

बजेट भाषणः सांसदलाई ६ करोड बजेट


१५ जेष्ठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकाले प्रत्येक निर्वाचन क्षेत्रको बजेट वृद्धि गर्दै ६ करोड पुर्‍याएको छ । चालु आर्थिक वर्षबाट शुरु गरिएको स्थानीय पूर्वाधार विकास साझदारी कार्यक्रमको वृद्धि गरी प्रत्येक निर्वाचन क्षेत्रमा ६ करोड पुर्‍याउन रु ९ अर्ब ९० करोड बिनियोजन गरिएको छ ।

यस कार्यक्रमका आयोजना छनोट तथा अनुगमनमा प्रतिनिधि सभाका तथा राष्ट्रिय सभाका सवै माननीय सदस्यको भूमिका रहने गरी कार्यविधि परिमार्जन गरिनेछ । एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा संयुक्त रुपमा आयोजना छनोट गर्न सक्ने व्यवस्था मिलाइने छ । स्थानीय तहसँगको लागत सहभागीतामा सवै स्थानीय तहको न्यूनतम पूर्वाधार विकास गरिनेछ ।

मानवविकास सूचकांकमा पछि परेका जिल्लाहरुको भौतिक पूर्वाधारको निर्माणमा जोड दिइने छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७६, बुधबार  ५ : ४९ बजे

रास्वपा सभापति लामिछाने तीन दिने भारत भ्रमणमा, कैँछी धाम र कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

३६२ वर्ष पुरानो तान्त्रिक परम्परा: ललितपुर पाटनको अष्टमातृका नाच

ललितपुर – परम्परागत तान्त्रिक विधि र धार्मिक आस्थाका साथ मनाइने

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल कात्तिक ६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका