बजेटबारे कांग्रेसको प्रतिक्रिया– अर्थमन्त्रीले राम्रो अवसर गुमाए « Khabarhub

बजेटबारे कांग्रेसको प्रतिक्रिया– अर्थमन्त्रीले राम्रो अवसर गुमाए


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कांग्रेसका नेता मिरेन्द्र रिजालले समग्रमा बजेट राम्रो आउन नसकेको प्रतिक्रिया दिएका छन् । उनले धेरै आन्तरिक ऋण लिने भन्ने वित्तिकै दुई अंको आर्थिक बृद्धि सम्भव नभएको प्रतिक्रिया दिए ।

‘सिरानी हालेर बजेट बनाउन गयौं विप्रेषणको आम्दानीले थेग्दैन’ उनले भने ।

नेता रिजालले अर्थमन्त्री डा. युवराज खतिवडाले राम्रो गर्ने अवसर गुमाएको प्रतिक्रिया दिए । उनले भने,‘अवसर गुमाउनु भयो अर्थमन्त्रीले, अवसर पाउनु भएको थियो । श्रोत र साधनले भ्याएसम्म लोकरिजाइको बजेट राम्रो ल्याउनु भएन ।’

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ७ : १२ बजे

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ