अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा, फाइनलका लागि ब्राजिलसँग भिड्ने « Khabarhub

अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा, फाइनलका लागि ब्राजिलसँग भिड्ने


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्जेन्टिनाले भेनेजुएलालाई हराउँदै कोपा अमेरिका फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । आज (शनिबार) बिहान भएको खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई २–० गोल अन्तरले हराएको हो ।

अर्जेन्टिनाले अब फाईनल प्रवेशका लागि आयोजक ब्राजिलसँग भिड्नेछ । खेलको १० औ मिनेटमा लौटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए । त्यस्तै लियोनल मेस्सीको कर्नरमा अग्युरोले डिबक्स भित्रबाट प्रहार गरेको बललाई चलाखीपुर्ण तरिकाले मार्टिनेजले गोल लगाए ।

७४ औ मिनेटमा बैकल्पिक खेलाडी जियोवानी लो सेलोले गोलकिपरको गल्तीको फाइदा उठाउँदै अर्जेन्टिनाका लागि दोस्रो गोल गरेका थिए । अग्युरोको प्रहार गरेको बललाई गोलकिपरले क्लियर गर्न नसक्दा जियोवानीले गोल गर्न सफल भएका थिए ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ६ : ४३ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने