चिली कोपा अमेरिकाको सेमिफाइनलमा « Khabarhub

चिली कोपा अमेरिकाको सेमिफाइनलमा


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिली ब्राजिलमा जारी कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ । कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै चिलीले अन्तिम चारमा स्थान पक्का बनाएको हो ।

ब्राजिलको साओ पाउलोमा भएको खेलको निर्धारित समय गोलरहित बराबरीमा सकियो । त्यसपछि भएको पेनाल्टीमा विलियम टेसिल्लोले गरेको प्रहार बाहिरिँदा चिलीका सबै खेलाडीले गोल गरे ।

कोलम्बियाका लागि जेम्स रोद्रिगेज, इडविन कार्डोना, जुवान क्वाद्रादो, यारिस मिनाले गोल गरेका थिए । चिलीका लागि अटुर्रो भिडाल, इडुवार्डो भर्गास, इरिक पुल्गर, चार्ल्स अरांगेज र एलेक्सिस साञ्चेजले गोल गरेका थिए ।

अब चिलीले सेमिफाइनलमा उरुग्वे र पेरुवीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  १० : ०८ बजे

जितु र मुन्नीले सके ‘कार्की साइँला’को सुटिङ

काठमाडौं – कलाकार जितु नेपाल र नायिका प्रियना आचार्य (मुन्नी)ले

बालेन सरकारमा जान तम्तयार यी ३० अनुहार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले संविधानको धारा ७६ (१) अनुसार एकल

सरकारी सुविधा नलिने गुरुङको घोषणा, सांसद तलब जेन-जी आन्दोलनका घाइतेलाई खर्च गर्ने

ललितपुर– गोरखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य

पाहाँचह्रे पर्वका अवसरमा पशुपति क्षेत्रको वत्सलेश्वरीमा मूलभट्टको पूजा

काठमाडौं– मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने वत्सलेश्वरी