प्रियंकाको आयुष्मानलाई प्रश्न – साँचो माया गर्छौ कि गर्दैनौ ? « Khabarhub

प्रियंकाको आयुष्मानलाई प्रश्न – साँचो माया गर्छौ कि गर्दैनौ ?


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल आइडल सिजन २ बिजेता रवि ओडले नयाँ गीत बजारमा ल्याएका छन् । हाइलाइट्स नेपालको च्यानलमार्फत युट्युबमा सार्वजनिक गरिएको गीतमा प्रेमका भावनालाई उनिएको छ ।

रवि ओड र दुर्गा खरेलको स्वर रहेको गतिमा ध्रुवप्रसाद अम्गाईँका शब्द र अर्जुन पोखरेलको संगीत छ ।

‘घरमा कुरा’ बोलको गीतमा प्रेमिकाले प्रेमीलाई आफूलाई माया गर्ने र नगर्नेबारे सोधिरहेका छिन् । भिडियोमा प्रेमी प्रेमिकाको भूमिकामा आयुष्मान देशराज जोशी र प्रियंका कार्की छन् । भिडियोमा प्रियंकाले आयुष्मानलाई माया गर्ने कि नगर्ने भन्दै सोध्छिन् ।

यस्तै गीतको भिडियोलाई रामेश्वर कार्कीले छायांकन गरेका हुन् भने निर्देशन तथा कोरियोग्राफी शिव विकले गरेका हुन् ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  १२ : ३८ बजे

जितु र मुन्नीले सके ‘कार्की साइँला’को सुटिङ

काठमाडौं – कलाकार जितु नेपाल र नायिका प्रियना आचार्य (मुन्नी)ले

बालेन सरकारमा जान तम्तयार यी ३० अनुहार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले संविधानको धारा ७६ (१) अनुसार एकल

सरकारी सुविधा नलिने गुरुङको घोषणा, सांसद तलब जेन-जी आन्दोलनका घाइतेलाई खर्च गर्ने

ललितपुर– गोरखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य

पाहाँचह्रे पर्वका अवसरमा पशुपति क्षेत्रको वत्सलेश्वरीमा मूलभट्टको पूजा

काठमाडौं– मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने वत्सलेश्वरी