मेलम्चीको पानी ल्याउन नसक्ने सरकारले पानी जहाज ल्याउने कुरा हास्यास्पद–नेता सिंह | Khabarhub Khabarhub

मेलम्चीको पानी ल्याउन नसक्ने सरकारले पानी जहाज ल्याउने कुरा हास्यास्पद–नेता सिंह


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खस्यौली– नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले शान्ति सुरक्षा र सुशासनमा सरकार असफल भएको आरोप लगाएका छन् ।

गणेशमान सिंह स्मृति पुस्तकालय सैनामैनाको आयोजनामा शनिवार मुर्गियामा ‘लोकतन्त्र, नैतिकता, भ्रष्टाचार र सुशासनका लागि अध्ययनको भूमिका’ विषयक विचारगोष्ठीमा नेता सिंहले मेलम्चीको पानी धारामा ल्याउन नसक्ने सरकारले पानी जहाज ल्याउने कुरा हास्यास्पद भएको टिप्पणी गरे ।

नेता सिंहले सरकारले विधिको शासनलाई समेत लत्याएको उल्लेख गर्दै सरकारले विदेशी लगानी भित्र्याउन नसकेको बताए । उनले सरकारले विकास बजेट समयमा नै खर्च गर्न नसकेको आरोपसमेत लगाउँदै विकास निर्माणदेखि सबै विषयमा सरकार असफल भएको दाबी गरे ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ९ : ४० बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’