यी किशोरलाई बाँदर भनेर ढुंगाले हिर्काउँदा मन कति दुख्दो हो ? « Khabarhub

यी किशोरलाई बाँदर भनेर ढुंगाले हिर्काउँदा मन कति दुख्दो हो ?


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– छिमेकी मुलुक भारतका १३ वर्षका ललित पाटिदार अनौठो रोगबाट पीडित बनेका छन् । १३ वर्षको कलिलो उमेरमै उनको अनुहारभरी कपाल पलाएको छ ।

वेरउल्फ सिन्ड्रोम रोगका कारण उनको अनुहारभरी कपाल पलाएको चिकित्सकहरुले बताएका छन् । ती बालकको झण्डै ५ सेन्टिमिटर सम्म लामा भुत्ला छन् ।

मध्य प्रदेशका उनको टाउकोमा जस्तै लामो तथा बाक्लो कपाल अनुहारमा बोकेर निकै कष्टप्रद जीवन विताइरहेका छन् ।

कतिपय मानिसले आफूलाई देखेर बाँदर समेत भन्ने गरेको र कतिपयले त ढुंगाले हिर्काउने गरेको उनी बताउँछन् । भारतीय प्रहरीमा भर्ना भएर देशको सेवा गर्ने उनको इच्छा छ ।

ललितकी आमा पर्वतबाइका अनुसार परिवारमा १४ जना सदस्य छन् । जन्मैदेखि ललितको अनुहारभर असामान्य रौँ हरु थिए । उनको त्यो समस्यालाई चिकित्सा भाषामा कन्जेनिटल हायरट्राइकोसिस भनिन्छ ।

सुरुवाती दिनमा उनीसँग साथीहरु नजिक आउने डराउने गरेको भएपनि अहिले चाहीँ सबैले सामान्य व्यवहार गर्न थालेको उनकी आमाले बताएकी छिन् ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ६ : ५१ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा