कक्षा १२ को रिजल्ट आज प्रकाशन हुने « Khabarhub

कक्षा १२ को रिजल्ट आज प्रकाशन हुने


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कक्षा १२ को परीक्षाफल आज प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि सम्पूर्ण तयारी पूरा गरेसँगै नतिजा आज प्रकाशित हुने भएको हो ।

परीक्षा प्रकाशनका लागि सोमबार साँझ ५ बजे बोर्ड बैठक बोलाइएको छ । बैठकले निर्णय गरेर नतिजा सार्वजनिक गर्ने छ । बोर्डले सबै विषयको परीक्षाफल एकै पटक सार्वजनिक गर्दैछ ।अघिल्लो वर्षदेखि सबै विषयको नतिजा एकै पटक सार्वजनिक गर्न सुरु गरेको हो ।

गत वैशाखमा सञ्चालन भएको थियो कक्षा १२ को परीक्षामा देशभरबाट करीब ४ लाख परीक्षार्थी सहभागी भएका थिए ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ८ : ०३ बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक