पानीको कमीले पनि हुनसक्छ हृदयघात « Khabarhub

पानीको कमीले पनि हुनसक्छ हृदयघात


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सामन्यतया गर्मीमा हृदयघातको सम्भावना कम हुन्छ । तर, शरीरमा पानीको कमी हुने हो भने हृदयघातको सम्भावना बढी हुन्छ ।

यसअघि गरिएका अध्ययनहरुलाई आधार मान्ने हो भने जाडो मौसममा भन्दा गर्मीमा धेरै हृदयघात हुनसक्छ । यसको एउटा कारण वातावरणको तापक्रमलाई मानिएको छ ।

तर, गर्मी मौसममा पनि मानिसहरुले धेरै परिश्रम गर्ने र पसिना बगाउने तर आवश्यकताअनुसार पानी नपिउने हो भने हृदयघातको उत्तिकै सम्भावना हुने देखिएको छ । रगतमा आवश्यकभन्दा कम पानीको मात्रा हुँदा यस्तो समस्या अझ बढ्दै जाने अनुसन्धानहरुले देखाएका छन् ।

यतिमात्र होइन, गर्मीमा बियरको सेवन गर्ने मानिसहरुको संख्या पनि बढी हुन्छ । यसका कारण पनि हृदयघातको सम्भावना बढ्ने अध्ययनहरुले देखाएका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ९ : ०६ बजे

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा

काठमाडौँ – भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ २२ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ २२ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २२ गते सोमबार सन् २०२६

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट