नापोलीसँग लिभरपुल पराजित « Khabarhub

नापोलीसँग लिभरपुल पराजित


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा युरोपीयन च्याम्पियन लिभरपुल इटालीयन क्लब नापोलीसँग पराजित भएको छ । आइतबार राति भएको खेलमा लिभरपुल नापोलीसँग ३–० गोल अन्तरले पराजित भएको हो ।

स्कटल्याण्डमा भएको खेलमा लिभरपुललाई स्तब्ध पार्न नापोलीका लोरेन्जो इन्सिग्ने, आर्काडुइज मिलिक र अमिन योनिसले समान एक–एक गोल गरे ।

युरोपियन च्याम्पियन लिभरपुलविरुद्ध नापोलीले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गर्दै जीत दर्ता गरेको हो ।

यो सिजन शुरु हुनु अगाडि भएको मैत्रिपूर्ण खेलमा लिभरपुल पराजित हुँदा लिभरपुलको नयाँ सिजन कसरी अगाडि बढ्ला भन्ने चर्चा भइरहेको छ ।

नापोलीभन्दा बलियो टोली भएपनि लिभरपुल पराजित भएको हो ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ९ : ४१ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा