कपिल शर्मालाई सलमान खानको सुझाव – अब फेरि विवादमा नपर्नू ! | Khabarhub Khabarhub

कपिल शर्मालाई सलमान खानको सुझाव – अब फेरि विवादमा नपर्नू !


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सुनील ग्रोवरसँग झगडा परेपछि विवादमा फसेका भारतीय कमेडीयन कपिल शर्मालाई सलमान खानले साथ दिए । र, उनी कपिल शर्मा शो का निर्माता पनि बने ।

अहिले कपिल शर्माको यो शोले दर्शकको साथ पाएको छ । यो शो टीआरपीका हिसाबले उत्कृष्ट दशमा परेको छ । खबर आएको छ कि, कपिल शर्मा अहिले यो शोको निरन्तरतामा लागेका छन् र उनी विवादबाट पनि टाढा छन् ।

कपिलको शोमा निर्माता बनिरहेका सलमानले कपिललाई फेरि विवादमा नआउन र पहिलेजस्तो मूर्खता नदोहो–याउन सुझाव दिएका छन् । यता कपिल शर्माले पनि सलमान खानजस्ता निर्माता गुमाउन चाहेका छैनन् ।

कपिल शर्माको करिअरको एक दौरान यस्तो पनि थियो, जब लाग्थ्यो कि, उनी अब विवादबाट टाढा बस्न तयार नै छैनन् । फ्लाइटमा सुनील ग्रोबरसँग भएको लडाइँपछि कपिल शर्माको करिअरमा उतारचढाव आएको थियो । जसका कारण कपिलले कैयन् तनावपूर्ण स्थितिको पनि सामना गर्नुप–यो ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  १ : ५८ बजे

वेस्टइन्डिज ‘ए’ ले नेपाललाई दियो २०५ रनको चुनौती

काठमाडौं– वेस्ट इन्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य दिएको

सर्लाहीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

बरहथवा– सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित मकै बारीमा एक युवक मृत फेला

वेस्टइन्डिज ए ले बनायो २०० रन 

काठमाडौं– नेपाल र वेस्टइन्डिज ए बीचको पाँच खेलको टी-ट्वेन्टी सिरिजको

निर्वाचन आचारसंहित उल्लंघन गरेका रास्वपा उम्मेदवार लिम्बूलाई के हुन्छ कारबाही ?

इलाम – इलाम-२ मा भइरहेको उपनिर्वाचनमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका

इलाममा ४३ प्रतिशत मत खस्यो

इलाम- इलाम २ को उपनिर्वाचनमा ४३ प्रतिशत मत खसेको जिल्ला