खाना पकाउने क्रममा आगो लाग्दा २ घर जलेर नष्ट « Khabarhub

खाना पकाउने क्रममा आगो लाग्दा २ घर जलेर नष्ट


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्साको बिन्दवासिनी गाउँपालिकामा आगलागीबाट २ घर जलेर नष्ट भएका छन् ।

बिन्दवासिनी गाउँपालिका–५ प्रसौनीभाठास्थित महेस पण्डित र ललन पण्डितको घरमा आगलागी हुँदा ४ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बुधबार साँझ खाना पकाउने क्रममा स्थानीय महेस पण्डितको घरमा आगो लागेको थियो । आगलागीबाट महेसको घरमा रहेको नगद ५० हजारसहित अन्नपात समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

यस्तै, ललन पण्डितको घरमा आगो लाग्दा २ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  १० : ४१ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी