‘मेरै बा’ सार्वजनिक « Khabarhub

‘मेरै बा’ सार्वजनिक


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक तथा संगीतकार पुरुषोत्तम सुवेदीले ‘मेरै बा’ बोलको गीत बजारमा ल्याएका छन् । युट्युबमार्फत सार्वजनिक गरिएको यो गीतमा आम्बिका गुरुङका शब्द रहेका छन् ।

गीतको भिडियोमा निशान कश्यपको निर्देशन छ । सरोज खनाल,महेश खड्का र समृद्धि पौडेलको अभिनय रहेको छ गीतको भिडियोमा बुबाप्रतिको माया व्यक्त गरिएको छ ।

यस्तै भिडियोमा बुद्ध थापाको छायांकन र विकाश दाहालले सम्पादन छ ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  १२ : ११ बजे

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर

हनुमानढोकाको दसैँघरमा जमरा राखियो (तस्बिरहरू)

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । दसैँको

घटस्थापनामा ब्रह्मायणी मन्दिरमा माटो संकलन गर्नेको भीड

काठमाडौं– बडादसैँको पहिलो दिन घटस्थापनाका अवसरमा भक्तपुरको ऐतिहासिक तथा धार्मिक

बूढीगण्डकीमा बाढी : ३६ जनाको उद्धार, झोलुङ्गे र पक्की पुलसँगै ४० घर बगे, के छ नयाँ अपडेट ?

काठमाडौँ – गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान एक्कासि आएको लेदोसहितको

भारतमा गुगलको डाटा सेन्टरविरुद्ध स्थानीयको विरोध

विशाखापटनम– भारतको आन्ध्र प्रदेशमा अमेरिकी प्रविधि कम्पनी गुगलले निर्माण गर्न