इन्टरनेटमा भाइरल भए अक्षय कुमारजस्ता देखिने यी कश्मीरी व्यक्ति « Khabarhub

इन्टरनेटमा भाइरल भए अक्षय कुमारजस्ता देखिने यी कश्मीरी व्यक्ति


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अनुष्का शर्मा, आलिया भट्ट र प्रियंका चोपडापछि यतिबेला अक्षय कुमारको जस्तो अनुहार भएका एक व्यक्तिको चर्चा भइरहेको छ ।

मीर माजिद नाम गरेका कश्मीरी व्यक्तिको तस्वीर इन्टरनेटमा भाइरल भएको हो । उनको अनुहार अक्षय कुमारको अनुहारसँग हुबहु मिल्छ ।

माजिदले खैरो सर्ट र हरियो गोलाकार ह्याट पनि लगाएका छन् । कतिले त उनलाई अक्षय कुमार भनेर झुक्किने पनि गरेका छन् । ती व्यक्ति भने अक्षयका फ्यान नभएर सुनील् गावस्करका फ्यान भएको भारतीय मिडियाले लेखेका छन् ।

 

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ४ : ३१ बजे

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य ५०० ले बढेको छ

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको