मध्यपहाडी लोकमार्गको बागलुङ सडक खण्डको अवरोध हट्यो | Khabarhub Khabarhub

मध्यपहाडी लोकमार्गको बागलुङ सडक खण्डको अवरोध हट्यो


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको बडिगाड गाउँपालिका वडा नं. २, सक्न्यारको कालोपहरामा सुख्खा पहिरो खस्दा अवरुद्ध भएको मध्यपहाडि लोकमार्ग ३ घण्टा पछि एकतर्फ खुलेको छ ।

आइतवार विहान करिब साढे ९ वजे सो पहिरो खसेको थियो।

बडिगाड गाउँपालिकाको पहलमा लोकमार्ग खुलाउन २ वटा डोजरको प्रयोग गरि पहिरो सामान्य हटाइ एकतर्फी सडक सुचारु गरिएको प्रहरी चौकी खर्वाङका इन्चार्ज प्रहरी सहायक निरीक्षक मन वहादुर कार्कीले बताए ।

दुइतर्फि सडक खुल्न भने केहि दिन लाग्न सक्ने प्रहरीले जनाएको छ। पहिरो खसेपछि सयौं सवारी जाममा परेका थिए । अहिले सवै सवारी गन्तव्य तर्फ लागेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  २ : ४१ बजे

सिने ब्रिफ : कोही ‘जुठो पानी’ले नै चर्चामा, कोही फिल्म नपाएर गुमनाम

हेडलाइन…नायक जीवन लुइँटेल ६ वर्षपछि ठूलो पर्दामा कमब्याक गर्दै, अमेरिका

भियतनामकी उपराष्ट्रपति सुआन नेपाल आउँदै

काठमाडौं– समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन नेपालको

संखुवासभामा भूकम्पको धक्का

संखुवासभा– पूर्वी नेपालको संखुवासभामा भूकम्पको धक्का महसुस भएको छ ।

आज १६०औँ मोती जयन्ती मनाइँदै

काठमाडौं– राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६०औँ जन्मजयन्ती आज देशभर

मनसुन फेरि सक्रिय हुँदै, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल