‘ज्ञानेन्द्र शाहीमाथिको कुटपिट सत्ताको आडमा दमन’ « Khabarhub

‘ज्ञानेन्द्र शाहीमाथिको कुटपिट सत्ताको आडमा दमन’


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाली कांग्रेस चितवनले ज्ञानेन्द्र शाहीमाथि शनिबार भएको आक्रमणलाई सत्ता र शक्तिको आडमा दमन भएको जनाएको छ ।

नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले विज्ञप्ति जारी गर्दै शाहीमाथि नेकपाका कार्यकर्ताहरुद्वारा कुटपिट भएको घटनाको भर्त्सना गरेका छन् ।

शान्तिपूर्णरुपमा असहमति राख्न पाइने संविधान प्रदत्त अधिकार हुँदाहुँदै पनि संवैधानिक अधिकार कुण्ठित हुने गरी आक्रमण गर्नु निन्दनीय भएको विज्ञप्तिमा जनाइएको छ ।

कांग्रेसले हरेक व्यक्तिको विचारमाथि सहमति र असहमति दुवै राख्न पाइने संवैधानिक व्यवस्था हुँदाहुँदै सत्ता र शक्तिको आडमा विचारलाई दबाउन खोज्नु लोकतन्त्रमाथिको आक्रमण भएको जनाएको छ ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ८ : ५३ बजे

ट्रम्पद्वारा १० दिनका लागि आक्रमण स्थगित, कच्चा तेलको मूल्य घट्यो

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा संरचनामा गर्ने भनिएको

सरकारमा सहभागी हुने मन्त्रीको अन्तिम टुंगो लगाउँदै रवि र बालेन्द्र : १५ देखि १८ जना मन्त्री बन्ने

काठमाडौँ – नयाँ सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्ग्याउन राष्ट्रिय

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौं– यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र

काठमाडौँको बागबजारबाट पनि विद्यार्थीलाई सेवा प्रदान गर्दै गोरेटो

काठमाडौँ – गोरेटो एजुकेशन कन्सलटेन्सीले आफनो नयाँ शाखा काठमाडौँको बागबजारमा

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी– खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको