बिहान उठ्नेवित्तिकै पिउनुहोस् मनतातो पानी, यस्ता छन् फाइदै फाइदा « Khabarhub

बिहान उठ्नेवित्तिकै पिउनुहोस् मनतातो पानी, यस्ता छन् फाइदै फाइदा


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

बिहानै उठेर धेरै जनाको बानी चिया पिउने हुन्छ । कतिपयले त बेडमै चिया पिउँछन् ।

तर, बिहान उठ्नेबित्तिकै सबैभन्दा पहिलो मनतातो (गरम) पानी पिउनुहोस् । बिहान उठ्नेवित्तिकै गरम पानी पिउनुका धेरै फाइदा छन् ।

जसमध्येका केही फाइदा यहाँ उल्लेख गरिएका छन्,

– बिहानै गरम पानी पिउनाले शरीरको रक्तसञ्चार सन्तुलित र नियमित हुन्छ,

– बिहानै मनतातो पानी पिउनाले एसिडिटीको समस्या पनि कम हुन्छ,

– तपाईंलाई भोक नलाग्ने तथा अरुची हुने समस्या छ भने बिहानै मनतातो पानीमा कागतीको रस, मरिच र नुन हालेर पिउने गर्नुहोस् । यसले तपाईंमा भोक जगाउँछ,

– बिहानै मनतातो पानी पिउनाले कब्जियतको समस्याबाट पनि छुट्करा पाइन्छ । साथै, मनतातो पानीसँग एक दाना स्याउ पनि खान सकिन्छ,

– तपाईंमा जोनी दुख्ने समस्या छ भने पनि बिहान खाली पेट मनतातो पानी पिउँदा राहत मिल्छ,

– बिहानै मनतातो पानी पिउँदा छाला तथा अनुहारमा देखिएको चाउरीपना पनि हटेर जान्छ,

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ६ : ५९ बजे

गृहमन्त्री गुरुङले बुझे ‘जेनजी’ आन्दोलनका घाइतेको अवस्था

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकाको

गृहमन्त्री सुधन गुरुङ कार्यकक्षको सोफामै सुते

काठमाडौँ – निरन्तर काममा खटेका गृहमन्त्री सुधन गुरुङ मन्त्रालयमै आराम

एमालेको ‘घाम’ मा ‘बादल’ को छाया

काठमाडौँ – गठबन्धनको ‘गाउँ खाने कथा’ एमालेको ‘घाम’ माथि ‘कालो

भारत-नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

काठमाडौँ – भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने

एमाले सचिवालय बैठक बस्दै : बादलको ‘विवादास्पद’ अभिव्यक्तिबारे छलफल हुने

काठमाडौँ – नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दै