फेएनुर्डका मुख्य प्रशिक्षक स्टामले दिए राजीनामा « Khabarhub

फेएनुर्डका मुख्य प्रशिक्षक स्टामले दिए राजीनामा


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डच फुटबल क्लब फेएनुर्डसका मुख्य प्रशिक्षक जाप स्टामले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

फेएनुर्डले आइतबार राति आयाक्ससँगको खेलमा ४–० गोलको हार व्यहोरेको थियो ।

यो सिजनका प्राय सबै खेलमा क्लबले नराम्रो प्रदर्शन गरेपछि मुख्य प्रशिक्षक स्टामले राजीनामा दिएका हुन् ।

पूर्व डच डिफेन्डर स्टामले ७ महिना अगाडि मात्रै फेएनुर्डको प्रशिक्षकको रुपमा जिम्मेवारी सम्हालेका थिए ।

फेएनुर्डले लिगका पछिल्ला ११ खेलमध्ये ३ मा मात्रै जीत निकालेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ८ : २३ बजे

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात