फेएनुर्डका मुख्य प्रशिक्षक स्टामले दिए राजीनामा « Khabarhub

फेएनुर्डका मुख्य प्रशिक्षक स्टामले दिए राजीनामा


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डच फुटबल क्लब फेएनुर्डसका मुख्य प्रशिक्षक जाप स्टामले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

फेएनुर्डले आइतबार राति आयाक्ससँगको खेलमा ४–० गोलको हार व्यहोरेको थियो ।

यो सिजनका प्राय सबै खेलमा क्लबले नराम्रो प्रदर्शन गरेपछि मुख्य प्रशिक्षक स्टामले राजीनामा दिएका हुन् ।

पूर्व डच डिफेन्डर स्टामले ७ महिना अगाडि मात्रै फेएनुर्डको प्रशिक्षकको रुपमा जिम्मेवारी सम्हालेका थिए ।

फेएनुर्डले लिगका पछिल्ला ११ खेलमध्ये ३ मा मात्रै जीत निकालेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ८ : २३ बजे

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं‍– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

विशेष महाधिवेशनपछि कांग्रेसको पहिलो बैठक आज

काठमाडौं– नेपाली कांग्रेसको पहिलो कार्यसमिति बैठक आज बस्दैछ । नवनिर्वाचित

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : शङ्कर पोखरेल

दाङ– एमाले महासचिव शङ्कर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी

सुनसरीमा ट्रक दुर्घटना : पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर