क्युट सुहाना (फोटो फिचर) « Khabarhub

क्युट सुहाना (फोटो फिचर)


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सुहाना थापाले जम्मा एउटा फिल्ममा अभिनय गरिन् । तर, उनका फ्यान फलोइङ गज्जबका छन् । चलचित्र ‘ए मेरो हजुर ३’ मा युवास्टार अनमोल केसीसँग जोडी बाँधेपछि सुहानाको चर्चा चुलियो ।

अब भने सुहानालाई फिल्म ‘ए मेरो हजुर ४’ मा देख्न सकिनेछ । उक्त फिल्ममा सुहाना फाइनल भइसके पनि नायक को रहने भन्ने अझै तय भएको छैन ।

निर्देशक झरना थापाले आफ्नी छोरी सुहानाका केही सुन्दर तस्वीर सामाजिक सञ्जालमार्फत शेयर गरेकी छिन् । हेर्नुस् सुहानाको सुन्दरता:

 

 

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  १२ : २६ बजे

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक