कलाकारको भाइटीका (तस्बिरमा) « Khabarhub

कलाकारको भाइटीका (तस्बिरमा)


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : तिहारको आज (मंगलबार) भाइटीका दिदीबहिनीले दाजुभाइको दीर्घायु, आरोग्य, ऐश्वर्य, कीर्ति आदिको वृद्धिका लागि भाइटीका लगाउँदै छन् ।

पञ्चांग निर्णायक समितिले टीकाको शुभसाइत ११ बजेर ५५ मिनेट भने पनि टीका लगाउने क्रम भने आज दिन भर नै चल्ने छ ।

कतिले साइतमा लगाएका छन् भने कतिले साइत नकुरी अगाडि नै लगाए । त्यस्तै साइतपछि पनि टीका लगाउने क्रम चलिरहेको छ । यही क्रममा कलाकारहरुले पनि भाइटीका लगाएका छन् ।

उनीहरुले सामाजिक सञ्जालमा भाइटीका लगाएको तस्वीर सार्वजनिक गरेका हुन् ।

हेरौं सेलिब्रिटीको भाइटीकाको तस्बिर :

अभिनेता भुवन केसीको परिवार
कलाकार दिपकराज गिरी
सिताराम कट्टेल ‘धुर्मुस’को परिवार
अभिनेत्री ऋचा शर्मा
अभिनेत्री ऋचा शर्मा
गायक प्रमोद खरेल
अभिनेत्री आँचल शर्मा

 

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  २ : ०६ बजे

मतदानका लागि आफ्नो क्षेत्र फर्किँदै मतदाता (तस्बिरहरू)

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अब २ दिनमात्र बाँकी रहेको

रवि लामिछानेको फेसबुक ह्याक, सचिवालय भन्छ- पुनः सञ्चालनको प्रयास जारी छ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आधिकारिक

साउदीको ठूलो तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण : भूउपग्रहबाट यस्तो देखियो क्षति

रियाद– साउदी अरबको पूर्वी सहर रास तनुरास्थित एक प्रमुख तेल

महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी, दुर्गा प्रसाईं समूहको पर्चा भेटियो

काठमाडौँ– काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा रोकिराखेका सवारी साधनमा आगजनी भएको

दिवङ्गत अभिभावकका स्मृतिमा पाँच लाखको अक्षयकोष स्थापना

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगको स्वास्थ्यचौकीमा एक दम्पतीले दिवङ्गत अभिभावकको