दाँत स्वस्थ र सफा राख्ने ६ उपाय, जानी राख्नुहोस् « Khabarhub

दाँत स्वस्थ र सफा राख्ने ६ उपाय, जानी राख्नुहोस्


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

– दाँत स्वास्थ्य एवं सुन्दरता दुवैका हिसाबले महत्वपूर्ण छ ।

– दाँतलाई सुरक्षित र स्वस्थ राख्न यसको नियमित हेरचाह जरुरी छ ।

– दाँतलाई सुन्दर राख्न खानापछि दिनमा दुईपटक राम्रो एवं गुणस्तरीय टुथपेस्टले ब्रस गर्नुपर्छ ।

– समय–समयमा दाँतको परीक्षण गराउनुपर्छ ।

– छ महिनामा एकपटक दाँत स्केलिङ गराउनु उपयुक्त हुन्छ ।

– हरेक किसिमबाट दाँतलाई जोगाउन बढी गुलिया खानेकुरा खानु हुँदैन खाइहाले तुरुन्तै ब्रस गर्नुपर्छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ५ : ०३ बजे

गृहमन्त्री गुरुङले बुझे ‘जेनजी’ आन्दोलनका घाइतेको अवस्था

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकाको

गृहमन्त्री सुधन गुरुङ कार्यकक्षको सोफामै सुते

काठमाडौँ – निरन्तर काममा खटेका गृहमन्त्री सुधन गुरुङ मन्त्रालयमै आराम

एमालेको ‘घाम’ मा ‘बादल’ को छाया

काठमाडौँ – गठबन्धनको ‘गाउँ खाने कथा’ एमालेको ‘घाम’ माथि ‘कालो

भारत-नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

काठमाडौँ – भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने

एमाले सचिवालय बैठक बस्दै : बादलको ‘विवादास्पद’ अभिव्यक्तिबारे छलफल हुने

काठमाडौँ – नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दै