एक सय दाजुभाइकी साझा दिदी अञ्जली ! « Khabarhub

एक सय दाजुभाइकी साझा दिदी अञ्जली !


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत बर्षहरु झैं यस पटक पनि अञ्जली दिदीले सामूहिक भाइटीका लगाइदिएकी छन् । दिदी बहिनी नभएका तथा दिदी बैहिनीबाट टाढा रहेकाहरुलाई अञ्जली मास्केले टीका लगाइदिएकी हुन् ।

करीब एक सय जनाले उनीबाट टीका लगाएका छन् । अन्जली दिदीले बिगत २३ बर्षदेखि टीका लगाइदिने गरेकी छिन् । हरेक वर्ष आफ्नो हातबाट टीका लगाउनेहरुको संख्या बढ्ने गरेमा उनी निक खुशी थिइन् । अञ्जली दिदीको हातबाट टीका थाप्न पाएमा भाइटीका लगाउनेहरु पनि निकै खुशी देखिएका थिए ।

आज विहान शुभसाइत देखि नै अञ्जली दिदीकोमा टीका लगाउनेको घुइँचाे लागेको थियो । टीका लगाउन पुग्नेहरुमा कोही नयाँ थिए भने अधिकांश अनुहारहरु भने पुरानै थिए । उनीहरुले हरेक वर्षको भाइटीकामा अञ्जली दिदीको हातबाट टिका ग्रहण गर्दै आएका छन् ।

 

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ७ : ०३ बजे

बढ्दो सहरीकरणबीच पर्यटकको रोजाइमा विराट पोखरी

भद्रपुर– बढ्दो सहरीकरण र व्यस्त जीवनशैलीका बीच शान्त वातावरणको खोजी

बाजुराका दुई स्थानीय तहमा आधारभूत अस्पताल

बाजुरा- बाजुराका नौ स्थानीय तहमध्ये जगन्नाथ र गौमुल गाउँपालिकाले १० शय्याका

रोकिएका विकासका काम अघि बढाउँछौँः मुख्यमन्त्री थापा मगर

हेटौँडा – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ ५ गते शुक्रबार सन् २०२६