कामै शुरु नगरी डेबिडले दिए राजीनामा « Khabarhub

कामै शुरु नगरी डेबिडले दिए राजीनामा


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलको प्रमुख कार्यकारीमा नियुक्त भएका डेविड पेम्सलले काम शुरु गर्नु अघि नै राजीनामा दिएका छन् ।

पेम्सल गएको अक्टोबरमा प्रिमियर लिगको प्रमुख कार्यकारीमा नियुक्त भएका थिए।

उनले आउँदो फेब्रुअरीमा प्रमुख कार्यकारीका रुपमा काम शुरु गर्नु पर्ने थियो । तर व्यक्तिगत जीवनका बारेमा विभिन्न आरोपसहित पत्रपत्रिकामा आएका खबरपछि उनले राजीनामा दिएका हुन्।

रिचार्ड मास्टर्स अन्तरिम प्रमुख कार्यकारीका रुपमा कायम रहने प्रिमियर लिगले जनाएको छ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ८ : ०५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन