उपनिर्वाचनमा ६५ दशमलव ४३ प्रतिशत मत खस्यो–निर्वाचन आयोग « Khabarhub

उपनिर्वाचनमा ६५ दशमलव ४३ प्रतिशत मत खस्यो–निर्वाचन आयोग


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ३७ जिल्लामा ५२ रिक्त पदका लागि २४७ मतदानस्थल तथा ५३७ मतदान केन्द्रमा सम्पन्न उपनिर्वाचनमा ६५ प्रतिशत मत खसेको छ ।

शनिवार(आज) बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म भएको मतदानमा ६५ दशमलव ४३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

मतदान सकिएसँगै शनिबार साँझ पत्रकार सम्मेलन गरी आयोगले सबैभन्दा बढी रौतहट र हुम्लामा र सबैभन्दा कम रोल्पाको थबाङमा मत खसेको जनाएको छ । यद्दपी यो प्रारम्भिक तथ्यांक भएको आयोगको भनाइ छ ।

मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भए पनि केही मतदानस्थल नजिकै सामान्य घटना भएको निर्वाचन भएको आयोगले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ८ : १९ बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष