कुमाख गाउँपालिकामा नेकपाका उम्मेदवार बुढाथोकी विजयी « Khabarhub

कुमाख गाउँपालिकामा नेकपाका उम्मेदवार बुढाथोकी विजयी


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सल्यान– सल्यानको कुमाख गाउँपालिका–५ को वडा अध्यक्षमा नेकपाका उम्मेदवार विजयी भएका छन् ।

कुमाख गाउँपालिका–५ मा सत्तारुढ दल नेकपाका उम्मेदवार धर्म बुढाथोकी विजयी भएका हुन् ।

बुढाथोकीले ७ सय ९२ मत प्राप्त गर्दै जित हात पारे। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार खड्क बहादुर बोहराले २ सय ५१ पाए ।

शनिवार सम्पन्न उपनिर्वाचनमा ११ सय २४ मत खसेको थियो ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ८ : २७ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना