जागिरमा तनाव भोगिरहनु भएको छ ? यस्ता छन् कम गर्ने ६ धार्मिक उपाय « Khabarhub

जागिरमा तनाव भोगिरहनु भएको छ ? यस्ता छन् कम गर्ने ६ धार्मिक उपाय


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

घर परीवार चलाउन मानिसलाई धनको आवश्यकता पर्दछ । र त्यो धन आर्जन गर्न मानिसहरु व्यापार–व्यवसाय वा जागिर गर्दछन् ।

सरकारी जागिर हुनेलाई त ठिकै होला तर निजी क्षेत्रमा जागिर गर्नेहरुले भने निकै तनाव ब्यहोर्नुपर्ने हुन्छ । जागिरमा अनेकौं अड्चन आउने गर्दछन् । यस्ता समस्या निवारणको लागि केही धार्मिक टिप्सहरु रहेका छन्ः

१. पूर्णिमाको दिन चन्द्रमाको प्रतिविम्वलाई नदी, तलाउ वा थालमा पानि राखेर हेरेमा जागिरबाट निकालिने भय हटेर जानेछ ।

२. यदि जागिरमा कुनै बाधा वा दबाब छ भने केतु रत्न (लहसुनिया) धारण गरेमा सबै प्रकारको जागिरको तनावबाट मुक्ति मिल्नेछ ।

३. आइतबारका दिन नुनको सेवन छाडेमा वा गुलियो भोजन मात्र सेवन गरेमा जागिरमा हुने विभिन्न जागिरका शिलशिलामा हुने विभिन्न प्रकारका तनावबाट मुक्त भइने विश्वास गरिन्छ ।

४. यदि अनावश्यक रुपमा कार्यालयमा तनाव आइलागेको छ वा झुटो आरोप लागेको छ भने आइतबार सूर्य देवको पूजा–आरधना गर्नुपर्दछ ।

५. यदि कार्यालयका उच्च अधिकारी आफूसँग रिसाएका छन् वा उनीहरुको दृष्टि तपाई प्रति सकारात्मक छैन भने आइतबार खिर दान गर्नु लाभदायक हुन्छ ।

६. जागिरमा अस्थिरता छ वा उच्च अधिकारीलाई आफ्नो पक्षमा लिनु छ भने दैनिक उदाउदो सूर्यलाई सिन्दूर र सख्खर हालेर पानी अर्पण गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ७ : २९ बजे

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको