सफल व्यवसायी बन्ने सूत्र « Khabarhub

सफल व्यवसायी बन्ने सूत्र


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हामी सबैको चाहना हुन्छ व्यापार व्यवसाय गर्ने र धेरै पैसा कमाउने । त्यसका लागि के गर्ने ? कसरी व्यवसाय सुरु गर्ने ? सबैको चिन्ताको विषय पनि हो यो ।

व्यवसाय गर्ने सोचमा हुनुहुन्छ भने सोच्नुस् विभार गर्नुस् र नयाँ व्यवसाय सुरु गर्नुस् ताकि तपाईले गरेको व्यवसाय अरुले गर्न सकेका छैनन् । जसबाट तपाइ परिचित त हुनुहुन्छ नै खर्बपति समेत बन्न सक्नुहुनेछ ।

सफल विजनसशम्यानले सिकाएका सफलताका ४ रहस्यहरु :

१. स्टिल किङ कार्गेनी : स्टिल किङ कार्गेनीले एक कक्षा पनि पाएका होइनन् तर ऊनी आफ्नो युगको सबैभन्दा धनी व्यक्ति हुन् । उनको सफलताको रहस्य हो–‘नयाँ चिज सिक्ने र खोज्ने प्रयास’ । जसका निम्ति उनले प्रति महिना ६ सय रुपैयाँमा सुति मिलमा काम गर्ने देखि टेलिग्राफसम्म काम गरे । कार्गेनीको अर्को रहस्य हो–‘बचत गर्नू ।’ उनले कमाएको थोरै–थोरै रकम विभिन्न क्षेत्रमा लगाए र उनी विजनेश म्यान बन्न सफल भए ।

२. जोड डि रकेफेलर
अत्यन्त गरिब अनि एकमदै कम शिक्षित रकेफेलरको सफलताको रहस्य हो– ‘कामप्रतिको एकाग्रता ।’ २३ वर्षको उमेरमा तेलको क्षेत्रमा छिरेका उनी रातभर काम गरिरहन्थे । उनी कहिल्यैपनि मोज मस्ती र मनोरञ्जनमा समय खेर फाल्दैनथे । एक्निष्ट भएकै कारण अमेरकाको ९९० प्रतिशत तेल प्रशोधन केन्द्रको मालिक बन्न सफल भए ।

३. बिल गेट्स
संसारको सबैभन्दा धनी बिल गेट्सको सफलताको रहस्य हो –‘भविष्यलाई बुझ्न सक्नु ।’ उनको समय सबै कम्पनी हार्डवयर बनाउनतिर तल्लीन थिए किनभने त्यो समय त्यही बिक्थ्यो । सफ्टवेयर बनाउन घाटाको कुरा थियो । तर गेस्ट्ले पहिलोपटक एम.एस.डस प्रोगाम किन्ने देखि वोर्ड, एक्सेल जस्ता सफ्टवेयर निर्माण गरे । जुन अहिले हरेक कम्युटरको अभिन्न अ)ग बनेको छ र उनी खर्बपती बनेका छन् ।

४. किङ सि जिलेट
२ सय भन्दा बढी देशमा फैलिएको ब्लेड कम्पनीको मालिक जिलेट २८ वर्षसम्म हल्लिएरै बसेका थिए । उनको सफलताको रहस्य हो–‘नयाँ विचार र जोखिम मोल्नु ।’ एकजना साथीले उनलाई लहलहैमा भनेका थिए–‘यार सामान बनाउनु त यस्तो जुन एकपटक बनाएपछि फाल्नै परोस् ।’ यस्तैमा छुरीले दारी काटिरहँदा उनलाई ब्लेड बनाउने उपाय आयो । यो उनको नयाँ विचार थियो । जोखिमपुर्ण पनि । पहिलो वर्ष उनले ब्लेड त निकाले तर पुरै १ वर्षमा ५१ वटा मात्रै बिक्यो त्यो पनि हुलाक मार्फत । पछि पेटेन्ट पाएपनि ब्लेडले दारी काट्ने बानी बन्यो । उनी खर्बपती बने ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  १२ : ०९ बजे

स्याफ्रुबेसी–रसुवागढी सडक हिलाम्मे हुँदा आवागमन प्रभावित (तस्बिरहरू)

रसुवा– नेपाल–चीन व्यापारको प्रमुख स्थलमार्ग स्याफ्रुबेसी–रसुवागढी सडक अहिले चीन सरकारको

नारायणगढ-मुग्लिन सडक खण्डमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चितवन – नारायणगढ–मुग्लिन सडकअन्तर्गत जलबिरेमा आज बिहान दुई बस र

विश्वकपमा विवादित बनेको ‘हाइड्रेशन ब्रेक’ हटाउने तयारीमा फिफा

न्युयोर्क – विश्वकप फुटबलमा पहिलो पटक प्रयोगमा ल्याइएको ‘हाइड्रेशन ब्रेक’

विश्वकप फाइनल: नेतान्याहुले गरे अर्जेन्टिनालाई समर्थन

जेरुसेलम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले फिफा विश्वकपको फाइनल खेलमा

विश्वकप फाइनल: अर्जेन्टिनालाई हराउन ल्याटिन अमेरिकी देश एकजुट, स्पेनलाई समर्थन

काठमाडौँ – फिफा विश्वकपको फाइनल खेल नजिकिँदै गर्दा ल्याटिन अमेरिकी