नेपाल बैंकको डिल्लीबजार शाखाका पूर्व प्रबन्धक पक्राउ « Khabarhub

नेपाल बैंकको डिल्लीबजार शाखाका पूर्व प्रबन्धक पक्राउ


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बैंक लिमिटेडको डिल्लीबजार शाखाका पूर्व प्रबन्धक भूपराज कोइराला पक्राउ परेका छन् ।

नेपाल बैंक लिमिटेड केन्द्रीय कार्यालयले दिएको जाहेरीका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कोइरालालाई पक्राउ गरेको हो ।

कोइरालाले डिल्लीबजार शाखाको प्रबन्धक हुँदा बैंकलाई नभएको दायित्व सिर्जना गराई अनुचित लाभ लिएर बैंकिङ कसुर गरेको आरोप लागेको छ ।

सीआईबीले कोइरालाविरुद्ध बैंकिङ कसुरमा उच्च अदालत पाटनबाट ७ दिनको म्याद थप गराई अनुसन्धान थालेको छ ।

सोलुखुम्बुको साविक सल्यान गाविस–८ घर भएका कोइराला हाल भक्तपुरको दधिकोट बस्दै आएका िथए ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  १२ : ५७ बजे

नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले शैक्षिकसत्र सुरु भएपछि मात्रै विद्यालयहरूमा नयाँ भर्ना

सुरक्षा परिषदमा बहराइनको प्रस्तावलाई लिएर शक्ति राष्ट्रबीच मतभेद

न्यूयोर्क- होर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने विषयमा तयार पारिएको संयुक्त

घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ

धनुषा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट सशस्त्र

इरानी क्षेप्यास्त्र प्रहारबाट बहराइनमा रहेको अमेजन क्लाउड संरचनामा क्षति

मनामाह- इरानी क्षेप्यास्त्र प्रहारका कारण बहराइनमा रहेको अमेरिकी प्रविधि कम्पनी

तस्बिरमा हेर्नुहोस् तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो

काठमाडौं– तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो बिहीबार चैत्र १९ देखि भृकुटीमण्डपमा