१३ औं सागका पदक विजेता चार खेलाडी सम्मानित « Khabarhub

१३ औं सागका पदक विजेता चार खेलाडी सम्मानित


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता चार खेलाडी सम्मानित भएका छन् ।

ललितपुरको आदर्श विद्या मन्दिरले सोमबार उनीहरुलाई सम्मान गरेको हाे। सम्मानित हुनेमा नेपाल टेबलटेनिसका राष्ट्रिय खेलाडी पुरुषतर्फ पुरुषोत्तम बज्राचार्य, संयोग कपाली र महिला तर्फ दीक्षा तामाङ र सिक्का सुवाल श्रेष्ठ रहेका छन् ।

संयोग कपालिले नेपालको टिम इभेन्टमा रजत जितेका थिए । पुरुषोत्तमले पुरुष सिंगल्समा कास्य पदक जितेका थिए भने मेन्स टिममा रजत पदक जितेका थिए । सिक्का र दिक्षाले वुमन्स टिम इभेन्टमा नेपाललाई कास्य पदक दिलाएका थिए ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ८ : २२ बजे

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण