परीक्षा संयन्त्रमा प्रश्न, २४ सै घण्टाको सुरक्षा घेराबाट कसरी बाहिरियो « Khabarhub

परीक्षा संयन्त्रमा प्रश्न, २४ सै घण्टाको सुरक्षा घेराबाट कसरी बाहिरियो


१६ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रदेश २ मा एसईई प्रश्नपत्र लगातार बाहिरिन थालेपछि परीक्षा संयन्त्रमा प्रश्नचिन्ह खडा भएको छ । २४ सै घण्टा सुरक्षा घेराभित्र रहने प्रश्नपत्र परीक्षाको १२ घण्टा पहिल्यै कसरी सामाजिक सञ्जालमा भाइरल हुन पुग्यो भन्ने आकंलनसहितको समाचार कान्तिपुर दैनिकले छापेको छ । प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ को एसईई परीक्षा स्थगित भएको छ ।

प्रश्नपत्र आउट भएको विषय छानबिन गर्न ३ टोली गठन गरिएको छ । विद्यार्थीले परीक्षाको प्रश्नपत्र आउट भएर परीक्षा दिन नपाएपछि प्रदर्शन गरेका छन् ।
त्यस्तै ५ वर्षमा ८८ खर्ब चाहियो शीर्षकको समाचारमा हिजो (शुक्रबार)देखि शुरु भएको लागनी सम्मेलनमा ५ वर्षमा ८८ अर्ब लगानी चाहिने गरी परियोजना प्रस्ताव गरिएको, पहिलो दिन विभिन्न सात विषयमा छलफल भएको समाचारमा उल्लेख छ ।

लगानी सम्मेलनमा सहभागी हुन पुगेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव भने असन्तुष्ट भएका छन् । मन्त्री बस्ने लहमा उनलाई बस्ने ठाउँ नभएको भन्दै पछि बसेका थिए । पछि उनी कार्यक्रम नै नसकिकन बाहिरिएका थिए ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  ७ : २७ बजे

भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई

दुर्गा प्रसाईँलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी अहिले उनको

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको