आइपीएल क्रिकेट– सन्दीप परे टिममा, कस्तो खेल्लान् ? « Khabarhub

आइपीएल क्रिकेट– सन्दीप परे टिममा, कस्तो खेल्लान् ?


१६ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्डियन प्रिमियर लिग(आइपीएल) अन्तर्गत आजको खेलमा नेपाली खेलाडी सन्दीप लामिछानेले पनि खेल्ने भएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापीटल्सबाट मैदान उत्रिने भएका हुन् । दिल्लीको घरेलु मैदानमा भएको कलकत्ता नाइट राइडर्स विरुद्धको खेलमा सन्दीप मैदान उत्रिन लागेका हुन् ।

यसअघिका दुई खेल लगातार मैदानबाहिर रहेका सन्दीप आईपीएलको यो सिजनको पहिलो खेल कलकत्ताविरुद्ध खेल्दैछन् ।

सन्दीप टीममा परेपछि उनका समर्थक सन्दीपको खेलको प्रतिक्षामा छन् ।

यस्तो छ दिल्लीको टीम

कप्तान : श्रयस अयर,
पृथ्वी श्वा, शिखर धवन, कोलिन इग्राम, हुनुमा विहारी, क्रिस मोरीस, अमित मिश्रा, सन्दीप लामिछाने, कागिसो रवडा, हर्षल पटेल, रिसभ पन्त ।

 

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  ७ : ५३ बजे

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा