लगानी सम्मेलन: पूर्वाधार विकासमा एनआरएनले गर्‍यो १० अर्बको सम्झौता « Khabarhub

लगानी सम्मेलन: पूर्वाधार विकासमा एनआरएनले गर्‍यो १० अर्बको सम्झौता


१६ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपालको पूर्वाधार विकासका लागि १० अर्ब रुपैयाँ लगानी सम्झौता गरेको छ ।

शुक्रबार र शनिवार काठमाडौंमा भएको लगानी सम्मेलनमा एनआरएनले १० अर्व रुपैयाँ लगानी गर्ने सरकारसँग सम्झौता गरेको हो ।

एनआरएनका अध्यक्ष भवन भट्टका अनुसार, विभिन्न देशमा छरिएर रहेका नेपालीहरुले पुँजी संकलन गरेर कोष बनाउने र त्यही कोषबाट नेपालको पूर्वाधार विकासमा लगानि गरिने छ ।

सरकार सँग भएको सम्झौता अनुसार, एनआरएनले म्युचुअल फण्ड, भेञ्चर क्यापिटल, इन्भेष्टमेन्ट कम्पनीलगायतको मोडालिटीमा लगानी गर्ने छ ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  ८ : १७ बजे

दही–चिउरा खाने पर्व असार १५ : भक्तपुरमा ‘जुजु धौ’ उत्पादनमा व्यस्त व्यवसायी (तस्बिरहरू)

भक्तपुर– दही–चिउरा खाने पर्वका रूपमा मनाइने असार १५ को अवसरमा

८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट

चितवन– भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (एमएसएस) मा उत्कृष्ट भएको

राष्ट्रिय स्तरको पहिलो परम्परागत खेल महोत्सव सम्पन्न

काठमाडौँ – नेपाली मौलिक तथा परम्परागत खेलको संरक्षण, प्रवर्द्धन र

विश्वकप: अन्तिम १६ मा पुग्ने पहिलो देश बन्यो क्यानडा

काठमाडौँ – क्यानडाले फिफा विश्वकपको इतिहासमा पहिलो पटक नकआउट चरणको

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक