आइएफसीले नेपालमा १ अर्ब अमेरिकी डलर लगानी गर्ने « Khabarhub

आइएफसीले नेपालमा १ अर्ब अमेरिकी डलर लगानी गर्ने


१६ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको विकासमा टेवा पुर्‍याउन अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले नेपालमा एक अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ ।

लगानी सम्मेलनलाई सम्बोधन गर्दै आइएफसीका उपाध्यक्ष हेन्स पिटर लेन्क्सले अगामी चार वर्षमा एक अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिवद्धता जनाएका हुन् ।

आइएफसी हाल नेपालका परियोजनाहरुलाई ऋण उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  ८ : २० बजे

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले

बाढी प्रभावित क्षेत्रमा रोग फैलने आशंकामा सरकारले थाल्दै खोप अभियान

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रहरूमा फैलिन

पहिरोले किम्रुङ खोला थुनियो, पर्वत र कास्कीमा अलर्ट जारी

काठमाडौँ । पहिरो जाँदा पर्वतस्थित किम्रुङ खोला थुनिएको छ भने