बील तिर्ने बेलामा ‘आई लभ यू काले’ भनेपछि… « Khabarhub

बील तिर्ने बेलामा ‘आई लभ यू काले’ भनेपछि…


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एउटा व्यस्त रेस्टुरेन्टमा आउने जानेको भीड थियो । निक्कै बेरदेखि एउटा क्याबिनमा बसेका दुई जना झगडा गरिरहेका थिए । निक्कै बेरदेखि झगडामै समय बिताइरहेको जोडिलाई देखेर वेटर उनीहरु नजिकै पुग्छ र वार्तालाप सुन्छ । उनीहरु यस्तो भन्दै थिए ।

केटा : आई लभ यु डियर

केटी : आई डोन्ट लभ यु

केटा : थिंक एगेन

केटी : मैले भनि सकें, नो नो नो

वेटर : छुट्टा छुट्टै विल ल्याँउ मिस

केटी : होइन होइन आइ लभ यु काले

केटा र वेटर दुवै ट्वाँ

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  १० : ५१ बजे

कोशी कटानको त्रासमा श्रीलंका टप्पुका बासिन्दा

सुनसरी– बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुका बुद्धिमान माझीले सप्तकोशीको बाढी र

अवैध लागूऔषधसहित तीनजना पक्राउ

काठमाडौं– नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३५ ट्याब्लेट, एनारगन

पक्राउ परेका व्यक्तिलाई जथाभावी हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं- सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई बिनाकारण वा जथाभावी हत्कडी

टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द

टोकियो- जापानतर्फ अघि बढिरहेको टाइफुन ‘डुजुआन’ का कारण सोमबार सयौँ उडान

बाढीपीडित नागरिकको सुरक्षा प्राथमिकतामा : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री