भारतीय गायकको नेपाली गीत ‘सयौं जुनी सँगै जिउन’ « Khabarhub

भारतीय गायकको नेपाली गीत ‘सयौं जुनी सँगै जिउन’


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌ं – भारतका लोकप्रिय गायक कुमार सानुको स्वरमा रहेको नेपाली आधुनिक गीत बजारमा ल्याइएको छ । ‘सयौँ जुनी सँगै जिउन’ बोलको गीतको भिडियो यूट्युबमार्फत सार्वजनिक गरिएको हो ।

भारतीय गीतमा पनि उत्तिकै जमेका कुमारले यसअघि पनि नेपाली गीत गाएका थिए । ‘फूल भए जिन्दगी’, ‘यो दुई थोपा आँशु’, ‘म त अब रिसाउँछु’ लगायत दुई दर्जनभन्दा बढी नेपाली गीतमा उनको आवाज सुन्न सकिन्छ ।

‘सयौँ जुनी सँगै जिउन’ मा साहित्यकार एवं सर्जक कृसु क्षेत्रीको शब्द रचना छ भने युग भुषालको संगीत रहेको छ । भिडियोमा निराजन प्रधान र अस्मिता लामिछानेको अभिनय गरेका छन् । यस्तै भिडियोको निर्देशन दिलिप समनले गरेका हुन् ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  १२ : ३४ बजे

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको