हजार्डको २ गोलमा चेल्सी युरोपा लिग च्याम्पियन | Khabarhub Khabarhub

हजार्डको २ गोलमा चेल्सी युरोपा लिग च्याम्पियन


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ – इडन हजार्डले दुई गोल गर्दा युरोपा लिग फुटबलको उपाधि चेल्सीले उचालेको छ। ओलम्पिक स्टेडियम बाकुमा भएको खेलमा चेल्सीले आार्सनललाई ४-१ गोल अन्तरले पराजित गरेको हो।

कप्तान हजार्ड र प्रशिक्षक माउरिसियो सारीको चेल्सीको अन्तिम खेलमा जित निकाल्दा विदाई सुखद् रहेको छ। आर्नलविरुद्व चेल्सीका ओलिभर गिरोडले ४९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए भने पेड्रोले ६२ औं मिनेटमा गोल गर्दा कप्तान हजार्जले ६५ र ७२ औं मिनेटमा गोल गरेपछि ४-१ को अग्रता दिलाएका थिए। आर्सनलका लागि खेलको ६९ औं मिनेटमा इबोहीले १ गोल फर्काएका थिए।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  ६ : ४५ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’