आज सुनको मूल्य ५९ हजार ५ सय प्रतितोला « Khabarhub

आज सुनको मूल्य ५९ हजार ५ सय प्रतितोला


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नेपाली बजारमा आज (बिहिवार) सुन प्रति तोला ५९ हजार ५ सय रुपैयाले कारोवार भईरहेको छ ।

सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजाबी सुन प्रति तोला ५९ हजार २ सयले कारोवार भईरहेको छ । चाँदी ७ सय रुपैया प्रति तोलाले कारोबार भईरहेको महासंघले जनाएको छ ।

सुनचाँदी बुधवार पनि उहि मुल्यमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  १२ : १५ बजे

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु

तनहुँमा एकैदिन नौ फरार प्रतिवादी पक्राउ

तनहुँ – जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको

अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले

काठमाडौं- नेकपा (एमाले)ले प्रधानमन्त्रीसँगको भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले

भारतीय नागरिकलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही – नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका