चितवन–२ मा रविको अग्रता कायम, एमालेका अस्मिन पछ्याउँदै « Khabarhub

चितवन–२ मा रविको अग्रता कायम, एमालेका अस्मिन पछ्याउँदै


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवन निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले अग्रता कायमै राखेका छन्।

हालसम्मको मतपरिणामअनुसार उनले ६ हजार ७ सय मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन्। यस्तै नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले २ हजार ३ सय २९ मतसहित दोस्रो स्थानमा रहेर उनलाई पछ्याइरहेका छन्।

नेपाली कांग्रेसकी उम्मेदवार मिना खरेलले २ हजार ३ सय २२ मत प्राप्त गरेकी छन्।

चितवन–२ मा मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ११ : ४९ बजे

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा–

युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ – युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर

काठमाडौं उपत्यकामा मंसिर १ देखि मासु पसल इजाजत नलिई सञ्चालन गर्न नपाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाभित्र मासु

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

काठमाडौँ – प्रतिनिधि सभाका उपसभामुख रुबी कुमारीले रसुवाको भोटेकोशी नदीमा

जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोजक दाहाल

जनकपुरधाम – नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल