विश्वकप क्रिकेटको पहिलो खेल– इंग्ल्याण्डको टिममा समेटिए जोफ्रा आर्चर « Khabarhub

विश्वकप क्रिकेटको पहिलो खेल– इंग्ल्याण्डको टिममा समेटिए जोफ्रा आर्चर


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्व क्रिकेटको कुम्भमेला एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको १२ औं संस्करणको उद्घाटन खेलमा घरेलु टोली इंग्ल्याण्ड र दक्षिण अफ्रीकाबीच प्रतिस्पर्धा हुँदैछ ।

इंग्ल्याण्डको लण्डनस्थित दि ओभलमा दक्षिण अफ्रीकाले टस जितेर पहिले फिल्डिङ रोजेको छ । दक्षिण अफ्रिकाले बलिङ रोजेपछि आयोजक इंग्ल्याण्डले  ब्याटिङ थालेको छ ।

आयोजक इंग्ल्याण्ड र दक्षिण अफ्रीका दुवै टिम पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

इङ्ग्ल्यान्ड टिम: जसन रोय, कप्तान इयोन मोर्गन, जानी बेरिस्टो, जोस बट्लर, बेन स्टक, मोइन अलि, चेल्स वार्करस, अदिल राशिद, लेइम पुनिकिट, जोफ्रा आर्चर

दक्षिण अफ्रिका टिम: हसिम अम्ले, क्वीन्टोन डि कोक, इडेन मर्केरम, फाफ गुप्लीसीस कप्तान, रेसिभ भान डेर डुसेन, जेपी डुमीनि, आन्दील फेह्लुक्यानो, ड्याने प्रेटोरीयस, कागिसो रबाडा, लुंगी निगडी र इमरान ताहिर

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  ३ : १७ बजे

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य