ब्रोकरद्वारा बजेटको स्वागत « Khabarhub

ब्रोकरद्वारा बजेटको स्वागत


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ब्रोकर्स एशोसिएशन अफ नेपालले आर्थिक वर्ष २०७६÷७७ को बजेटलाई स्वागत गरेको छ । उच्च प्राथमिकताका साथ धितोपत्र बजारको विकास र विस्तार गर्ने बजेटमा उल्लेख भएको भन्दै स्टक ब्रोकर्सले बजेटको स्वागत गरेका हुन् ।

एशोसिएशनले विज्ञप्ति जारी गरी बजेटप्रति सेयर बजार व्यवसायीहरु आशावादी रहको प्रतिक्रिया दिएका छन् । शेयर बजारमा हुने कारोबारलाई विद्युतिकरण गरी पारादर्शी, सुरक्षित र छरितो बनाइने प्रावधानले सेयर बाजर थप मजदुत बन्ने उनीहरुले विश्वास व्यक्त गरेका छन् ।

लाभकर गणना भारित औषत लागत विधिबाट गर्ने व्यवस्थाले गणनामा अन्योलता हटेको उनीहरुको भनाई छ । एनआरएनलाईलाई दोस्रो बजारमार्फत पनि लगानी गर्न सकिने व्यस्थाहरु खोलिएकोले पुँजीबजार अरु दरिलोबन्दै जाने विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  ४ : ४२ बजे

दाङ–१ मा कांग्रेस उम्मेदवारले अग्रता लिँदा रास्वपा पछ्याउँदै

दाङ– प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बिहीबार भएको मतगणनामा दैलेख क्षेत्र

ललितपुर-१ मा कांग्रेसका राणाको अग्रता

पाटन– ललितपुर क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार उदय

काग्रेस २.० लाई पनि धक्का : गगन, प्रदीप र गुरूसहित अधिकांश नेता पछाडि

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले लिएर गएको ‘कांग्रेस बदल्यौँ,

देशभर रास्वपाको वर्चस्व, एक सिटमा जित निकाल्दा ५० स्थानमा अग्रता

काठमाडौं– प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

चितवन–२ मा रविको अग्रता कायम, एमालेका अस्मिन पछ्याउँदै

काठमाडौं– चितवन निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी