बेल्जियममा बोल्ड बनेकी गरिमा पन्त (फोटो फिचर) « Khabarhub

बेल्जियममा बोल्ड बनेकी गरिमा पन्त (फोटो फिचर)


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृष्ण धारावासीको उपन्यास ‘झोला’मा आधारित रहेर निर्माण गरिएको चलचित्रमा अभिनय गरेर एकाएक चर्चामा आएकी अभिनेत्री हुन्– गरिमा पन्त ।

उनी हाल बेल्जियममा छिन् । कुनै समय सोझी नायिकाको छवी बनाएकी गरिमाको त्यो छवि अब देखिँदैन । विवाहपश्चात उनीमा यो परिवर्तन देखा परेको हो । उनी विवाहपछि निकै बोल्ड हुँदै गएकी छिन् । छोटा–छोटा कपडा लगाएर घुमफिर गरेका तस्वीरहरु सार्वजनिक गर्दै आएकी छिन् ।

बेल्जियममा रहेका नेपाली व्यवसायी हरि थपलियासँग विवाह गरेपश्चात उनी बेल्जियम मै व्यस्त छिन् । त्यसयता उनी नेपाली चलचित्रमा समेत देखा परेकी छैनन् । चलचित्रमा देखा नपरे पनि सामाजिक सञ्जालमा भने सक्रिय रहँदै आएकी छिन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका केही नयाँ र केही पुराना तस्वीरहरु यस्ता छन्–

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ११ : ५२ बजे

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

काठमाडौं– सरकारले उखु किसानलाई एक अर्ब ५० करोड अनुदान प्रदान

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको