वास्तवमा यति बोल्ड छिन् सिरियलमा ‘सासु’ बन्ने यी कलाकार, बिकिनी तस्वीर भाइरल « Khabarhub

वास्तवमा यति बोल्ड छिन् सिरियलमा ‘सासु’ बन्ने यी कलाकार, बिकिनी तस्वीर भाइरल


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

बलिउड टिभी कलाकारमा कैयन् कलाकार छन्, जो परम्परागत लूकमा देखिएका हुन्छन् । जसकारण दर्शकले ती कलाकारहरुलाई त्यसरी नै बुझेका हुन्छन् । कोही कलाकार भने वास्तविक जीवनमा निकै बोल्ड हुन्छन् तर पर्दामा भद्र भूमिका निभाएका हुन्छन् ।

यस्तै एक सिरियल ‘बेपनाह’ सिरियलमा हर्षद चोपडाकी सासू बनेकी मल्लिका नायक वास्तविक जीवनमा खुबै बोल्ड छिन् ।

टिभी शो मा मल्लिका अक्सर साडीमा देखिएकी हुन्छिन् । तर वास्तविक जीवनमा उनी बोल्ड अवतारमा देखिन्छिन् । हालै मल्लिका नायकले इन्स्टाग्राममा यस्ता तस्वीर शेयर गरेकी छिन््, जुन तस्वीरमा उनी बोल्ड देखिएकी छिन् ।

फ्लोरल बिकिनीमा देखिएका मल्लिका नायकलाई झट्ट हेर्दा फ्यान नै झुक्किएका छन् । यी तस्वीरमा फ्यानले विभिन्न प्रतिक्रिया दिएका छन् ।

मल्लिका नायक पछिल्लो दिन ‘कवच २’ मा देखिएकी छिन् । उनको भारतमा राम्रै चर्चा हुने गर्छ । सामाजिक सञ्जालमा भने उनी आफ्ना बोल्ड तस्वीरका कारण चर्चामा रहने गर्छिन् ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ५ : २५ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले