शेयर बजारमा दोहोरो अंकको गिरावट « Khabarhub

शेयर बजारमा दोहोरो अंकको गिरावट


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शेयर बजारमा आज दोहोरो अंकले गिरावट आएको छ । नेप्सेका अनुसार आइतबार नेप्से १२ दशमलव २७ अंकले घटेको छ । सेन्सेटिभ इन्डेक्सका समेत १ दशमलव ९२ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार आज कारोबार भएका सबै क्षेत्रका लगानीकर्ताले लगानी गुमाएका छन् ।

आज कारोबार भएकामध्ये सबैभन्दा धेरै उन्नती माइक्रोफाइनान्सका सेयरहोल्डरले प्रतिशेयर ३२ रुपैयाँ गुमाएका छन् भने गुँरास लघुवित्तका शेयरवालाले समेत प्रतिशेयर २४ रुपैया गुमाएका छन् ।

शिवम् सिमेण्टको शेयरमा समेत उच्च गिरावट आएको छ । नेप्सेका अनुसार शिवम् सिमेण्टका शेयर होल्डरले प्रतिशेयर २८ रुपैयाँ घाटा व्यहोरेका छन् । नेपाल एग्रो लघुवित्त वित्तिय संस्थाको शेयर समेत २१ रुपैया घटेको छ । तर युनिलिभर कम्पनीको शेयर भने ३ सय ८५ रुपैयाँले बढेको छ ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ६ : १४ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह