प्रचण्ड पुत्री रेणु दाहालको धान दिवस यस्तो रह्यो (फोटो फिचर) « Khabarhub

प्रचण्ड पुत्री रेणु दाहालको धान दिवस यस्तो रह्यो (फोटो फिचर)


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी तथा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले पनि धान दिवस मनाएकी छिन् ।

मेयर दाहालले भरतपुरमा खेतमा रोपाईं गरेर धान दिवस मनाएकी हुन् । बाजागाजासहितको समूहमा मेयर दाहालले धान रोपिन् । हरेक असार १५ का दिन धान दिवस मनाइने परम्परा अनुसार मुलुकभर धान दिवस मनाइएको हो ।

त्यसो त आजका दिन मन्त्रीदेखि कलाकारसम्म खेतमा धान रोप्न पुगेका थिए । डा. बाबुराम भट्टराईले समेत गोरखामा होलो जोतेरे धान दिवस मनाएका छन् ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ७ : ०३ बजे

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं – बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

कांग्रेस काठमाडौँ महानगर सभापतिमा वैद्य निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा