एउटै व्यक्तिसँग ४ हजार बढी हातहतियार (फोटो फिचर) « Khabarhub

एउटै व्यक्तिसँग ४ हजार बढी हातहतियार (फोटो फिचर)


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– मानिसहरुका इच्छा तथा चाहना अनेक किसिमका हुन्छन् । आफ्नो शोख पूरा गर्न उनीहरु त्यसैमा अनवरत लागिरहेका हुन्छन् ।

अमेरिकामा एउटा यस्ता व्यक्ति छन् उनले ४ हजार भन्दा बढी हातहतियार संकलन गरेका छन् । उनीसँग भएका यस्ता हातहतियार प्राचीनदेखि आधुनिकसम्म छन् ।

ती नागरिक हुन– मेल बर्नस्टेन । हातहतियार धेरै भएकै कारण विश्वकै सबैभन्दा धेरै हतियार राख्ने व्यक्तिका रुपमा चिनिन्छन् उनी। उनीसँग ४ हजार भन्दा धेरै हतियारको भण्डार छ । जसका कारण उनी ‘वान म्यान आर्मी’का नामले पनि चिनिन्छन् ।

बर्नस्टेन अमेरिकाको चर्चित ड्रागन हतियार पसलका मालिक हुन् । उनको हतियार भण्डारमा आधुनिक बन्दुक, मेसिनगन, पेस्तोल लगायतका हतियार छन् । हतियार भण्डारसँगै उनीसँग ६ वटा सुटिङ रेन्ज, पेन्टबल पार्क तथा मोटरक्रस पार्क पनि छन् ।

उनले लस भेगास हमला पश्चात आफ्नो पसलबाट निकै ठूलो सङ्ख्यामा हतियार बिक्री भएको खुलासा गरेका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ७ : १४ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी