एउटै व्यक्तिसँग ४ हजार बढी हातहतियार (फोटो फिचर) « Khabarhub

एउटै व्यक्तिसँग ४ हजार बढी हातहतियार (फोटो फिचर)


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– मानिसहरुका इच्छा तथा चाहना अनेक किसिमका हुन्छन् । आफ्नो शोख पूरा गर्न उनीहरु त्यसैमा अनवरत लागिरहेका हुन्छन् ।

अमेरिकामा एउटा यस्ता व्यक्ति छन् उनले ४ हजार भन्दा बढी हातहतियार संकलन गरेका छन् । उनीसँग भएका यस्ता हातहतियार प्राचीनदेखि आधुनिकसम्म छन् ।

ती नागरिक हुन– मेल बर्नस्टेन । हातहतियार धेरै भएकै कारण विश्वकै सबैभन्दा धेरै हतियार राख्ने व्यक्तिका रुपमा चिनिन्छन् उनी। उनीसँग ४ हजार भन्दा धेरै हतियारको भण्डार छ । जसका कारण उनी ‘वान म्यान आर्मी’का नामले पनि चिनिन्छन् ।

बर्नस्टेन अमेरिकाको चर्चित ड्रागन हतियार पसलका मालिक हुन् । उनको हतियार भण्डारमा आधुनिक बन्दुक, मेसिनगन, पेस्तोल लगायतका हतियार छन् । हतियार भण्डारसँगै उनीसँग ६ वटा सुटिङ रेन्ज, पेन्टबल पार्क तथा मोटरक्रस पार्क पनि छन् ।

उनले लस भेगास हमला पश्चात आफ्नो पसलबाट निकै ठूलो सङ्ख्यामा हतियार बिक्री भएको खुलासा गरेका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ७ : १४ बजे

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी