म सँग अझै पनि खेल जीत्ने शक्ति र इच्छा छ-रोनाल्डो « Khabarhub

म सँग अझै पनि खेल जीत्ने शक्ति र इच्छा छ-रोनाल्डो


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –जुनसुकै प्रतियोगितालाई जिताउने तागत आफूसँग भएको विश्व चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डोले बताएका छन् । उनले अझै पनि आफूसँग पहिलेको जस्तै स्फू्ति र ताकत भएको बताए ।

मंगलबार मार्का लिजेन्डको पुरस्कार पाए लगत्तै बोलेका रोनाल्डोले अझै पनि आफ्नो जीत्ने भोक नसकिएको बताएका छन् ।

पोर्चुगिज तथा इटालीयन जाइन्ट युभेन्ट्सका स्टार रोनाल्डो अघिल्लो सिजनमा स्पेनिस क्लब रियल मड्रिडबाट युभेन्टस पुगेका थिए । ‘मैले मड्रिडखमा हासिल गरेको उपलब्धी पाएसँगै आफुलाई मोटिभेसन गरेर अगाडि बढेको हुँ,’ रोनाल्डोले भने,‘म सँग अझै पनि जित्ने शक्ति छ ।’

रोनाल्डो इटालीयन क्लब पुगेपछि युभेन्टसले च्याम्पियन्स लिग जीत्ने बताइएको थियो । तर, गएको सिजनमा त्यो सफल हुन सकेन । यहि विषयलाई रोनाल्डोले पनि व्युताएका छन् । उनी भन्छन्,‘युभेन्ट्सले च्याम्पियन्स लिग जित्छ । तर, यो सिजनमा जित्छ अथवा अर्को सिजनमा जित्छ म भन्न सक्दैन् ।’

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ८ : ३९ बजे

पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको

निर्वाचन ४८ दिन बाँकी : के के हुन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार