पीएसजीका खेलाडीमा ‘इगो’ छ- ड्राक्जलर « Khabarhub

पीएसजीका खेलाडीमा ‘इगो’ छ- ड्राक्जलर


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मन क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का खेलाडीहरुमा ‘इगो’ को समस्या रहेको जर्मनका विङ्गर जुलियन ड्राक्जलरले बताएका छन् । ड्राक्जलरले खेलाडीमा इगो हुँदा टिमलाई फाइनदा नहुने बताएका छन् ।

ड्राक्जलरले स्टार खेलाडी नेयमार, इडिन्सन काभानी, केलियन एम्बाप्पेसँग खेलिसकेका छन् । उनले नेयमारसग बार्सिलोनामा रहँदा खेलेका थिए भने काभानी र एम्बाप्पेसँग लिग वान च्याम्पियन पीएसजीबाटै खेलेका थिए । ‘यीनिहरु सबै रुचाइएका खेलाडी हुन् ।

अहिले यस्ता खेलाडी विश्वभर खोजेर पनि पाइदैनन्,’ड्राक्जलरले एएफपीसँग भने,‘तर, पक्कै पनि तिनीहरुसँग आफ्नो विबेक छ । उनीहरु फुटबलबाटै बाँची रहेका छन् । उनीहरु हरेक खेलमा गोल गर्न चहान्छन् । त्यसैले तिनीहरुमा ‘इगो’ छ ।’

पूर्व टिममेटहरुबारे बोल्दै ड्राक्जलरले भने,‘त्यसैले कहिले काँही इगोले पुरा टिमलाई सहज बनाउँदैन । तर, यदि तपाईलाई यी खेलाडीसँग खेल्ने अवसर मिले तपाई हरेक दिन खुसी रहन सक्नु हुन्छ ।’

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  १० : २० बजे

बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

कास्की – पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन