सफलताको शुत्र : धैर्यता गर्नुहोस, आवश्यकताभन्दा बढी इमान्दार नबन्नुहोस् « Khabarhub

सफलताको शुत्र : धैर्यता गर्नुहोस, आवश्यकताभन्दा बढी इमान्दार नबन्नुहोस्


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

ज्याकमा जो एसियाकै धनी व्यक्तिका रुपमा चिनिन्छन् । उनी अनलाइन रिटेल कम्पनी अलिबाबाका चेयरम्यान हुन् । ब्लूमबर्गको इण्डेक्स अनुसार, उनको सम्पत्ति २३ बिलियन डलर भन्दा बढी छ । यहाँ हामीले तीनै ज्याक माका केही सिद्धान्तहरु उल्लेख गरेका छौं । जुन सिद्धान्त तपाईंका लागि पनि उपयोगी बन्न सक्छ ।

– यदि तपाईं सफलता चाहनुहुन्छ भने धैर्यता गर्न सिक्नुस् ।
– आवश्यक्ता भन्दा बढी इमान्दार पनि नबन्नुहोस्।
– एउटा कुरा ख्याल राख्नुस् की यो संसारमा पैसाको कुनै कमी नै छैन । यहाँ सपना देख्ने मानिसहरुको मात्र कमि छ ।
– अबसरका लागि पहिले प्रयास गर्नु जरुरी छ ।
– तपाईंले कुनैपनि बस्तुको मूल्यमा कहिल्यै प्रतिस्पर्धा नगर्नुस् तर, सेवा र सिर्जनशीलतामा भने सँधै प्रतिस्पर्धा गरिरहनुस् ।
– तपाईंमा जे क्षमता छ त्यही बन्ने प्रयास गर्नुहोस् ।
– जिन्दगिमा कहिल्यै पनि हार नमान्नुस्, आफ्नो लक्षमा लागि रहनुस् किनकी हार मान्नु नै असफलताको सबैभन्दा ठूलो कारण हो ।
– तपाईं काम प्रति आवश्यक्ता भन्दा बढी गम्भीर पनि नबन्नुस् किनकी जिन्दगी निकै छोटो छ र सुन्दर पनि ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  १० : १५ बजे

रास्वपाबाट गोरखा–१ मा सुदन गुरुङ उम्मेदवार बन्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेन–जी पुस्ताका अगुवा सुदन

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित

अफगानिस्तानको राजधानीमा बम विस्फोट, सात जनाको मृत्यु

काबुल – अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको विस्फोटमा परी कम्तीमा